५ देखि १३ कार्तिकसम्म लोडसेडिङ घटाईने सचिवालयका निर्देशक अष्टरत्न शाक्यले जानकारी दिए ।
अहिले प्राधिकरणले हप्तामा ४८ घण्टा लोडसेडिङ गर्दै आएको छ । शाक्यका अनुसार पाँच दिन दुई दुई घण्टाका दरले र चार दिन चार चार घण्टाका दरले लोडसेडिङ हुने छ ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्