समाचारशुक्रबार, पौष १८, २०७१

‘१० वर्षको द्वन्द्व झेलिसक्यौं बन्ददेखि तर्सन्नौं’

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले बन्द, हड्तालदेखि नतर्सने बताएका छन् ।JN_khanal

विराटनगर पुगेका नेता खनालले संविधान तयारी अवस्थामा रहेकाले कसैको बन्द हड्तालदेखि नतर्सने बताए । उनले भने, ‘‘बन्द, हडताल र १० वर्षको द्वन्द्व मुलुकले झेलिसकेको छ, अब त्यस्ता गतिविधिबाट कोही पनि नतर्सनेवाला छैन ।’’

नेता खनालले केही विषयमा रहेका मतभिन्नतालाई सहमतिबाट समाधान खोजिने बताए । उनले राष्ट्रको ध्यान संविधान निर्माणतर्फ केन्द्रित रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>