समाचारआइतबार, आश्विन २८, २०६९

राष्ट्रपति सक्रिय हुनुपर्छः एमाले सचिव पोखरेल

हिमालखबर

“संविधानसभाको विघटनपछि स्वतः राष्ट्रपति सक्रिय हुनुपर्ने थियो, चार महिनासम्म राष्ट्रपति चुप लाग्दा काम चलाउ सरकारले भष्टाचार गर्ने मौका पाइरहेको छ,” पोखरेलले भने, “अब पनि राष्ट्रपति र दलहरू चुप लागेर मुलुकलाई अन्धकारमा जान दिनु हुँदैन ।”

साहित्यकार मित्र रोमखानी मगरद्वारा रचित कविता सङ्ग्रह ‘आमाको सम्झना’ र लघुकथा सङ्ग्रह ‘अग्रगमन’ को २८ असोजमा राजधानीमा विमोचन गर्दै उनले राष्ट्रिय सरकारको निर्माण गरेर मात्र संविधानसभाको चुनाव वा पुनःस्थापनामा जाने विषयमा सोच्न सकिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>