समाचारबुधबार, पौष २३, २०७१

संविधानको मस्यौदा ल्याउन सके घोषणा बराबरः दाहाल

हिमालखबर

dahalएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले ८ माघमा संविधानको मस्यौदा ल्याउने प्रयत्न भइरहेको बताएका छन् ।

युवा सभासदहरुले २३ पुसमा राखेको अन्तरक्रियामा दाहालले मस्यौदा ल्याउन सके घोषणा बराबर हुने बताएको सभासद यज्ञराज सुनुवारले बताए ।

दाहालले ओलीको कारण सहमति जुट्न नसकेको बताएका थिए । उनले भने, ‘‘सहमतिको प्रयत्न गरिरहेको छु, तर एक जना बरिष्ठ नेताको कारण सहमति जुट्न सकेको छैन ।’’

सभासदहरुले निर्धारित ८ माघमै पूर्ण संविधान जारी गर्नुपर्ने दवाब अभियान अन्तर्गत अन्तरक्रिया राखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>