थप समाचारआइतबार, पौष २७, २०७१

आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न आग्रह

हिमालखबर

 तस्वीर सौजन्यः ज्योति श्रेष्ठ


तस्वीर सौजन्यः ज्योति श्रेष्ठ

अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले आमाको नामबाट नागरिकता पाउने कानूनी व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन् । न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुको प्रतिनिधीले न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरलको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै नयाँ संविधानमा आमाको नामबाट नागरिकता पाउने कानूनी व्यवस्था मिलाउन माग राखेका हुन् ।

उनीहरुले आफ्नो ज्ञापनपत्र सरकार, संविधानसभा अध्यक्ष तथा सरोकारवालासम्म पुर्‍याउन संयुक्त राष्ट्र संघका लागि नेपालकी नायब स्थायी प्रतिनिधी सेवा लम्साल अधिकारीलाई आग्रह गरे । नेपाली नागरिकको नैसर्गिक अधिकार प्राप्तिका लागि अभियान थालिएको कार्यक्रम संयोजक शैलेश श्रेष्ठले बताए ।

ङिमा पाख्रिन, न्यूयोर्क

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>