थप समाचारआइतबार, पौष २७, २०७१

नेपालन्यूज डट कम बन्द

हिमालखबर

नेपालको पहिलो अनलाइन न्यूज पोर्टल नेपाल न्यूज डट कम बन्द हुने भएको छ । इन्टरनेट सर्भिस प्रोभाइडर मर्कन्टाइल कम्युनिकेशनले आर्थिक कारणले न्यूज पोर्टल बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

नेपाल न्यूज डट कम सन् १९९८ देखि संचालनमा आएको थियो । मर्कन्टाइल कम्युनिकेशनका अध्यक्ष सञ्जीवराज भण्डारीले सूचना निकालेर अरु व्यापारबाट कमाएको पैसा पोर्टलमा लगानी गर्नुपर्ने अवस्थाका कारण बन्द गर्नुपरेको बताएका छन् ।

नेपाल न्यूज डट कम बन्द

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>