समाचारमंगलबार, पौष २९, २०७१
मोर्चाको बन्द सकियो
एमाओवादीसहितको ३० दलीय मोर्चाले आयोजना गरेको बन्द सकिएको छ ।
मोर्चाले काठमाडौं वरिपरिका जिल्लाहरु र तराईमा बन्द गरेका थिए । बन्द सकिएपछि जनजीवन सामान्य हुन थालेको छ ।
पहिचानसहितको संघीयता माग्दै मोर्चाले २९ पुसमा बन्द आयोजना गरेका थिए ।
