थप समाचारबुधबार, पौष ३०, २०७१

मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु

हिमालखबर

kailaliकैलालीको फुलबारी–९ मा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कैलालीको फुलवारी गाविस–९ डी गाउँमा ३० पुस दिउँसो से. ३ प ८४१ नम्बरको मोटरसाइकल र स्थानीय महिला चढेको साईकल एकापसमा ठोक्किँदा मोटर साईकलमा सवार धनगढी–७ बेलीका ३० वर्षीय हरी चौधरीको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते साईकल यात्री फुलवारी–९ डी गाउँकी ४० वर्षिया रिता खड्कालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको छ ।

दीपक उपाध्याय, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>