थप समाचारबिहीबार, माघ १, २०७१

काश्मीरमा पाँच आतङ्ककारीको मृत्यु

हिमालखबर

भारत अधिनस्थ काश्मीरमा बिहीबार जारी रहेको दोहोरो गोली हानाहानमा पाँच आतङ्ककारीको मृत्यु भएको समाचार छ ।

भारतीय प्रहरी र आतङ्ककारीबीच सो दोहोरो गोली हानाहान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>