थप समाचारआइतबार, माघ ४, २०७१

राप्रपा नेपालको र्‍यालीमा प्रहरीको लाठी चार्ज

हिमालखबर

निषेधित क्षेत्र तोडेपछि राप्रपा नेपालको र्‍यालीमा प्रहरीले लाठी चार्ज गरेको छ ।

संविधानसभा भवन घेराऊ गर्न भन्दै निकालेको र्‍यालीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो । लाठी चार्जबाट पाँच जना घाइते भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

जनमत संग्रहको माग गर्दै राप्रपा नेपालले बबरमहलबाट र्‍याली निकालेका थिए । उक्त र्‍यालीको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>