समाचारशुक्रबार, माघ ९, २०७१
११ माघसम्म संविधानसभा बैठक स्थगित
एमाओवादी मोर्चाको अवरुद्धपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक ११ माघ दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको छ ।
९ माघ दिउँसो १ बजे बोलाइएको बैठक तीन घण्टा पछि शुरु भएको थियो । तर, बैठक शुरु हुनासाथ एमाओवादी मोर्चाले लगातार बैठक अवरोध गरेपछि स्थगित गरिएको छ ।
माेर्चाका सभासद्हरुले ५ माघदेखि लगातार संविधानसभाकाे बैठक अवरुद्द गर्दै अाएकाे छ ।
