समाचारशुक्रबार, माघ ९, २०७१
प्रधानमन्त्रीको सम्वोधनमा नीजि सञ्चार माध्यमलाई रोक
प्रधानमन्त्री सुशील कोइरालाले देशवासीको नाममा सम्बोधन गर्दैछन् ।
सिंहदरवारमा भएको भइरहेको सम्बोधनमा नीजि सञ्चार माध्यमलाई भने रोक लगाइएको छ । प्रधानमन्त्रीको सम्बोधनमा सरकारी सञ्चार माध्यमलाई मात्रै प्रवेश दिइएको छ ।
समाचार संकलनका लागि सिंहदरवार पुगेका सञ्चारकर्मीहरु भने अहिले बाहिर नै बसिरहेका छन् ।
