समाचारआइतबार, माघ ११, २०७१

संविधान निर्माणको बाटो खुल्यो: देउवा

हिमालखबर

Sher_Bahadur_Deubaनेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अब संविधान निर्माणको बाटो खुलेको बताएका छन् ।

संविधानसभा बैठकबाट बाहिरिने क्रममा नेता देउवाले संविधानसभा अध्यक्षको कदमको स्वागत गर्दै विपक्षी दलहरुलाई पनि धन्यवाद दिए । भने, “म विपक्षीलाई यसमा शान्तिपूर्ण ढंगले सहयोग गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु, अब संविधान निर्माणको ढोका खुलेको छ।”

उनले संविधान निर्माणमा सहयोगी भूमिका खेल्न एमाओवादी, मधेशकेन्द्रित लगायतका दलहरुलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>