समाचारशनिबार, माघ १७, २०७१

जन्ती बस दुर्घटना, १ काे मृत्यु

हिमालखबर

जन्ती बोकेको बस दोलखामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

रामेछापको बेताली जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा ४ बर्षीया प्रिती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । बेहुली लिएर फर्कदै गरेको उक्त बस नम्बर र दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>