समाचारशनिबार, कार्तिक ४, २०६९

दाहाल आराम गर्न रिसोर्टमा

हिमालखबर

बेलाबेला आरामका लागि रिसोर्ट पुग्ने गरेका दाहाल यसपटक ४ कार्तिकमा पत्नी सीता दाहाल, पार्टी प्रवक्ता अग्नीप्रसाद सापकोटा र अंगरक्षकलगायतको टोलीसहित सुकुटे पुगेका हुन् । उनी होटेल इक्वेडर बिच रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष दाहालसहितको टोली ५ कार्तिकमा प्रवक्ता अग्नी सापकोटाको फुल्पिङ्कोट गाविसस्थित घरमा बिहानको खाना खाई साँझ राजधानी फिर्ता हुने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>