प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यालयले २२ माघमा २८ एसपीलाई सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आवश्यकता अनुसार सरुवा गर्नुपर्ने बताएका छन् ।
सरुवा हुने एसपीको सूचीः
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्