समाचारमंगलबार, माघ २७, २०७१

दिल्ली चुनावः आपको अग्रता झनै बढ्यो

हिमालखबर

भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभाको चुनावी परिणाम आउने क्रममा आम आदमी पार्टीको अग्रता झनै बढेर गएको छ ।

७० सीटका लागि भएको चुनावमा आपले ६७ स्थानमा अग्रता लिएको छ भने ३ स्थानमा मात्रै भारतीय जनता पार्टीको अग्रता छ ।

यसमध्ये, आपले ३२ स्थानमा चुनाव जितिसकेको छ भने ३५ स्थानमा अग्रता छ । बीजेपीको भने २ स्थानमा विजयी र १ स्थानमा अग्रता छ ।

त्यहाँ १५ बर्ष शासन गरेको कंग्रेसले भने एक स्थानमा पनि अग्रता लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>