समाचारबुधबार, माघ २८, २०७१

एकल जातीय राज्य हुँदैन: नेपाल

हिमालखबर

madhav_nepalनेकपा एमालेका वरिष्ठ नेता प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिका नाममा एकल जातीय राज्य नहुने बताएका छन् ।

रुपन्देहीमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै नेता नेपालले एमाअाेवादी माेर्चाकाे कारण संविधान बन्न नसकेकाले सहमतिमा अाउन उनले अाग्रह गरे । नेपालले भने, “हामी सहमतिका लागि तयार छाैं, उहाँहरु कहिल्यै सहमतिका लागि तयार हुनुपर्‍याे ।”

उनले एमाअाेवादी माेर्चालाई अान्दाेलन छाडेर सहमतिमा अाउन अाग्रह गरे । नेता नेपालले भने, ‘‘सहमतिकै नाममा एक वर्षको समय खेर गयो । संविधान निर्माणमा नेपाली कांग्रेस र नेकपा एमाले सकारात्मक हुँदाहुँदै एमाओवादीसहितका दलहरूको मानसिकता उदार नहुँदा संविधान बन्न सकेन ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>