समाचारबिहीबार, माघ २९, २०७१

एसपीमा बढुवाका लागि ३५ को नाम सिफारिश (सूचीसहित)

हिमालखबर

प्रहरी प्रधान कार्यालयले ३५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिश गरेको छ । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले २८ माघमा जनपद प्रहरी समूहतर्फ बढुवाका लागि ३५ जना डीएसपीको नाम सार्वजनिक गरेको छ ।

बढुवाका लागि सिफारिश सूचीः

एसपीमा बढुवाका लागि ३५ को नाम सिफारिश (सूचीसहित)एसपीमा बढुवाका लागि ३५ को नाम सिफारिश (सूचीसहित)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>