समाचारशनिबार, फाल्गुण २, २०७१

केपी ओली मानसिक रोगी हुन्ः यमी

हिमालखबर

एमाओवादी नेतृ हिसिला यमीले एमालेका अध्यक्ष केपी ओली मानसिक रोगी भएको बताएकी छिन् ।

उनले नेवा राज्य स्तरीय कार्यकर्तालाई सम्बोधन गर्दै ओलीको उपचार गर्न सरकारले खर्च दिनुपर्ने बताइन् । यमीले भनिन्, ‘‘ओलीलाई सुधार्न राज्यले खर्च दिनुपर्छ ।’’

‘‘अहिलेको अवस्थामा उत्पीडित जातिको विरुद्ध लाग्नु भनेको मानसिक रोग नै हो । यसको उपचार गरिहाल्नुपर्छ’’, उनले भनिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>