समाचारसोमबार, कार्तिक ६, २०६९

आन्दोलनको तयारी गर्न खनालको निर्देशन

हिमालखबर

६ कार्तिकमा मनकामनाको दर्शन गर्न जाने क्रममा भरतपुर आएका खनालले एमाले पार्टी कार्यालयमा भएको भेलामा दशैं शुभकामना दिँदै राष्ट्रिय सहमतिको सरकार निर्माण नभएसम्म राजनीतिक निकास नहुने दोहोर‍्याए ।

“एमाओवादी राष्ट्रिय सहमति निर्माणको बाधक हो,” खनालले भने, “सहमति निर्माण गर्ने विषयलाई पन्छाएर उसले सत्ता लम्ब्याउने षड्यन्त्र गरिरहेको छ ।”

अध्यक्ष खनालले आन्दोलन शान्तिपूर्ण हुने र राष्ट्रिय एजेण्डामा सहमति गरेर नयाँ सरकार निर्माण आन्दोलनको मूख्य माग हुने स्पष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>