समाचारमंगलबार, कार्तिक ७, २०६९
फोरम अध्यक्ष यादवलाई मातृ शोक
६ कार्तिक राति यादवकी ९७ वर्षीया आमा फुदानीदेवी यादवको विराटनगरस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
स्व. फुदनीदेवीको ७ कार्तिक अपरान्ह स्थानीय सिंगिया खोलामा दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
फुदनीदेवीका २ छोरामध्ये उपेन्द्र यादव कान्छा हुन् । कमल आरएल, विराटनगर

