समाचारशुक्रबार, फाल्गुण ८, २०७१

मोर्चा विघटन हुनुपर्छः भण्डारी

हिमालखबर

सन्तोष रुचाल, धनकुटा

नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले एमाओबादी मोर्चा विखण्डनकारी र अराजक भएकाले विघटन गर्नुपर्ने बताएकी छिन् ।

एमाले धनकुटाको छैटौं जिल्ला परिषद् भेलालाई सम्बोधन गर्दै भण्डारीले मोर्चा विघटन गरेर वार्तामा आउन आग्रह गरिन् । उनले भनिन्, ‘‘मोर्चा राष्ट्र र राष्ट्रियताको लागि घातक छ, सहमतीय संविधानका लागि मोर्चा विघटन हुनुपर्छ ।’’

मोर्चाले संविधानसभा छोडेपनि संविधान बन्ने भण्डारीले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>