समाचारआइतबार, फाल्गुण १०, २०७१

वार्ताका लागि फोरम नेपालको तीन शर्त

हिमालखबर

मधेशी जनअधिकार फोरम, नेपालले वार्ताका लागि तीन शर्त अघि सारेको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा १० फागुनमा अायाेजित पत्रकार सम्मेलनमा वार्ताका लागि तीनवटा शर्त अघि सारेका हुन् ।

पहिले गरिएको सम्झौताका आधारमा संविधान बन्ने प्रतिबद्धता आउनुपर्ने, ११ माघमा संविधानसभाका अध्यक्षले चालेको कदम फिर्ता लिनुपर्ने र सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता आउनुपर्ने आफ्ना शर्त रहेको उनले सुनाए  ।

विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयन नर्गनु भनेको विश्वासघात र धोका भएकाे यादवको जिकिर थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>