समाचारबिहीबार, फाल्गुण १४, २०७१

विश्वकप क्रिकेटः एक विकेटले अफगानिस्तान विजयी

हिमालखबर

ssssविश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डलाई अफगानिस्तानले एक विकेटले पराजित गरेको छ ।

तीन बल बाँकी रहँदा अफगानिस्तानले स्कटल्याण्डले दिएको २१० रनको चुनौति भेटेको हो । स्कटल्याण्डले पूरै ओभर खेल्दा २१० रन बनाएको थियो ।

अफगानिस्तानले नौ विवेकट गुमाएर लक्ष्य पूरा गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>