समाचारशुक्रबार, फाल्गुण १५, २०७१

अान्दाेलन शान्तिपूर्ण हुन्छःशर्मा

हिमालखबर

एमाअाेवादीका प्रवक्ता दिनानाथ शर्माले  ३० दलीय माेर्चाकाे अान्दाेलन शान्तिपूर्ण हुने बताएका छन् ।

उनले १६ फागुनकाे अान्दाेलनलाई शान्तिपूर्ण र अनुशासित बनाइने बताए । शर्माले भने, “नेपाली कांग्रेस र नेकपा एमालेले बृहत शान्ति सम्झौता उल्लङ्घन गरेकाले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण गर्न अान्दाेलन गर्न बाध्य भएका हाैं ।”

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस र एमालेले अन्तरिम संविधान र संसदको कानुन नमानी एकतर्फीरुपमा अगाडि बढेकाले वार्ताको वातावरण विथाेलिएकाे बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>