समाचारशुक्रबार, फाल्गुण १५, २०७१

अख्तियारमा पाँच अायुक्त सिफारिस

हिमालखबर

लामाे समयदेखि रिक्त अख्तियार दरुपयोग अनुसन्धान आयोगमा संवैधानिक परिषद्ले पाँच जना आयुक्त नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्ले दीप बस्नेत, नविन कुमार घिमिरे,गणेशराज जोशी,सावित्री गुरुङ र राजनारायण पाठकलाई सिफारिस गरेकाे हाे । १४ फागुनमा लाेकसेवाकाे रिक्त पदमा परिषद्ले नियुक्तिका लागि सिफारिस गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>