समाचारशुक्रबार, फाल्गुण १५, २०७१

मधेशवादी नेताहरु सामन्तका प्रतिनीधिः भट्टराई

हिमालखबर

yogeshनेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशवादी दलका नेताहरुले केही सामन्तहरुको पक्षमा काम गरेको बताएका छन् ।

सर्लाही क्षेत्र नम्बर एकको क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले बहुसंख्यक गरीब मधेशी जनताको पक्षमा मधेशवादी नेताहरुले काम नगरेको बताए ।

मधेशलाई पहाडसँग अलग गर्न एमालेले कुनै हालतमा नदिने भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>