समाचारमंगलबार, फाल्गुण १९, २०७१

खोज पत्रकारिता केन्द्रको सम्पादकमा शिव गाउँले

हिमालखबर

shiva_gauleखोज पत्रकारिता केन्द्रको सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् ।

केन्द्रले १९ फागुनमा गाउँलेलाई सम्पादक पदमा नियुक्त गरेको हो ।

दुइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गाउँले नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष र हिमाल खबरपत्रिकाका पूर्व सम्पादक हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>