समाचारबुधबार, फाल्गुण २०, २०७१

एउटै खेलमा अष्ट्रेलियाको दुई रेकर्ड

हिमालखबर

207589.3विश्वकप क्रिकेट अन्तर्गत आज भएको अफगानिस्तानसँगको खेलमा अष्ट्रेलियाले दुई वटा रेकर्ड बनाएको छ ।

अष्ट्रेलियाले विश्वकप क्रिकेटमा सर्वाधिक रन र रन अन्तरमा नयाँ रेकर्ड बनाएको हो । अष्ट्रेलियाले ४१८ रनको चुनौती दिएको थियो भने २७५ रन अन्तरमा विजयी भएको छ ।

भारतले सन् २००७ मा बरमुडासँगको खेलमा सर्वाधिक रन ४१३ को रेकर्ड राखेको थियो भने २५७ रनले विजयी भएको रेडर्क थियो ।

अष्ट्रेलियाले ६ विकेटको क्षतिमा ४१७ रन बनाएर दिएको चुनौतीमा अफगानिस्तानले सवै विकेट गुमाएर १४२ रन मात्रै बनायो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>