समाचारबिहीबार, फाल्गुण २१, २०७१

विपक्षी माेर्चाकाे कारण ज्ञानेन्द्र सल्वलाएः नेपाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाअाेवादी माेर्चाका कारण राजतन्त्र सल्बलाउन थालेको बताएका छन् ।

नेपालले संविधान निर्माण थाँती राखेर आन्दोलनमा उत्रिने मोर्चाको कमजोरीले ज्ञानेन्द्रले सल्वलाउने ठाउँ पाएकाे बताए । उनले भने, ‘‘पछिल्लो समय राजतन्त्रवादीले उठाउँदै आएको मुद्दामा २०६३ मा कुनै सम्झौता भएको छैन ।’’

उनले १५ जेठमा संविधान जारी गर्न सबै राजनीतिक दलहरु तयार नबने संविधानसभा नै खतरामा पर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>