समाचारशुक्रबार, कार्तिक १०, २०६९

चुनावबारे कांग्रेसले औपचारिक निर्णय गर्ने

हिमालखबर

संविधानसभा पुनःस्थापना हुन नसक्ने र ताजा निर्वाचनमा जानुपर्नेमा विगतमा पार्टीमा समझदारी बनेको भन्दै उनले लिखित निर्णय नभएका कारण केही नेताहरु पुनःस्थापनाको पक्षमा लागेको बताए ।

१० कार्तिकमा नेपालगन्जमा शिक्षक तथा निजामती कर्मचारी युनियनको संयुक्त भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले अहिलेको अवस्थामा नयाँ निर्वाचनबाहेक अर्को विकल्प नभएको प्रष्ट पारे ।

सरकार हटाउन नेकपा एमाले लगायतका विपक्षी दलहरुसँग समन्वय गरेर वार्ता र सडक आन्दोलन सँगसँगै लैजाने बताउँदै कोइरालाले कात्तिक २४ गतेदेखि हुने सरकार विरोधी मोर्चामा सशक्तरूपमा उत्रिन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>