समाचारशुक्रबार, फाल्गुण २२, २०७१
शनिवार विहान मात्रै विमानस्थल खुल्ने
दुर्घटनामा परेको टर्किस एयरलायन्सको विमान हटाउन शनिवार विहानसम्म लाग्ने भएको छ ।
दुर्घटनामा परेको विमान हटाउन भारतबाट ल्याइएको एयर फोर्सले २३ फागुन विहान मात्रै हटाउन सक्ने जनाएको छ ।
अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्न नसक्दा हजारौं यात्रुहरुहरु अलपत्र परेका छन् ।
