समाचारशुक्रबार, फाल्गुण २२, २०७१
भारतीय विमान ल्याएको प्रति नेकपा–माओवादीको आपत्ति
नेकपा–माओवादीले टर्किस एयरको दुर्घटनाग्रस्त विमान हटाउन भारतीय विमान र सेना ल्याइएकोप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता पम्फा भूसालले विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । नेकपा–माओवादीले विमान ल्याएर नेपालले राष्ट्रिय स्वाधिनतामा हेलचेक्र्याई गरेको जनाएको छ ।
