विश्व कप क्रिकेटमा वेष्ट इण्डीजले भारतलाई १८३ रनको चुनौती दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डीजले अल आउट हुँदै १८२ रन बनाएको छ । वेष्ट इण्डीजले ४४.२ ओभर खेलेको थियो ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्