समाचारशनिबार, फाल्गुण २३, २०७१
आयरल्याण्डले जिम्बाबेलाई ३३२ रनको चुनौती दिए
विश्वकप क्रिकेटमा आयरल्याण्डले जिम्बाबेलाई ३३२ रनको चुनौती दिएको छ ।
टस जितेर फिल्ड रोजेको जिम्बाबेलाई ३३२ रनको चुनौती दिएको हो । आयरल्याण्डले ८ विकेट गुमाउँदै ३३१ रन बनाएको छ ।
