समाचारशनिबार, फाल्गुण २३, २०७१

पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

हिमालखबर

during the 2015 ICC Cricket World Cup match between South Africaविश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले पराजित गरेको छ ।

डीएल विधि अनुसार पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेको हो । पानी परेपछि ४७ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले २३२ रनको चुनौती दिएको थियो ।

तर, दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अलआउट हुँदै २०२ रन मात्रै जोड्न सफल भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>