समाचारमंगलबार, फाल्गुण २६, २०७१

आन्दोलनमा जान नहतारिनुस्ःउपसभापति पौडेल

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपक्षी मोर्चालाई दोस्रो चरणका आन्दोलनमा जान नहतारिन आग्रह गरेका छन् ।

गणेशमान सिंहको जन्मसताब्दीको अवसरमा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि चितवनको सौराहामा सुरु गरेको समावेशी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति पौडेलले एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै मोर्चासँग वार्ता हुने बताए ।

सत्तारुढ दल तथा विपक्षी दलहरूबीच अजेण्डागत रुपमा वार्ता हुने भएकाले संविधान निर्माण हुने नयाँ गन्तव्य भेटिने जिकिर उनले गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>