समाचारबुधबार, फाल्गुण २७, २०७१

विश्वकप क्रिकेटः श्रीलंका १४८ रनले विजयी

हिमालखबर

during the 2015 Cricket World Cup match between Sri Lanka and Scविश्वकप क्रिकेटमा श्रीलंकाले १४८ रनले स्कटल्याण्डलाई पराजित गरेको छ ।

नौ विकेटको क्षतिमा श्रीलंकाले स्कटल्याण्डलाई ३६४ रनको चुनौती दिएको थियो । तर, ४३.१ ओभरमा अलआउट हुँदै स्कटल्याण्डले २१५ रन मात्रै बनायो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>