समाचारआइतबार, चैत्र १, २०७१
नेपाल एयरलाइन्सका महाप्रबन्धकले राजिनामा दिए
नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलले राजिनामा दिएका छन् ।
उनले पर्यटन मन्त्रालयमा राजिनामा बुझाएका छन् । दुई बर्षअघि खुल्ला प्रतिश्पर्धाबाट नियुक्त महाप्रबन्धक खरेलले स्वास्थ्य अवस्थाको कारण देखाउदै राजिनामा दिएका हुन् ।
