समाचारबिहीबार, चैत्र ५, २०७१

भारतले बङ्गलादेशलाई ३०३ रनको चुनौती दियाे

हिमालखबर

Cricket WCup India Bangladeshविश्वकप क्रिकेटको क्वाटर फाइनल खेलमा भारतले बङ्गलादेशलाई ३०३ रनको चुनौती दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट गुमाउँदै ३०२ रन बनाएको छ । भारतका लागि रोहित शर्माले १३७ रन बनाएका थिए ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>