विश्वकप क्रिकेटको क्वाटर फाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई २१४ रनको चुनौती दिएको छ ।
४९.५ ओभरमा अलआउट हुँदै पाकिस्तानले २१३ रन बनाएको छ । टस जितेर पाकिस्तानले ब्याटिङ रोजेको थियो ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्