समाचारशुक्रबार, चैत्र ६, २०७१

सहमति भएन भने कहिल्यै संविधान बन्दैनःश्रेष्ठ

हिमालखबर

एमाअाेवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिबिना संविधान निर्माण गर्ने कुरा कहिल्यै पूरा हुन नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री दललाई बाहिर राखेर संविधान जारी हुन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>