समाचारशुक्रबार, चैत्र ६, २०७१

शान्ति खल्बलिएला भन्ने चिन्ता बढ्याेः नेम्वाङ

हिमालखबर

subash nembang devaki (126)संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले धेरै मेहनत र प्रयासका साथ नेपालमा कायम गरिएको शान्तिको वातावरण खल्बलिएला भन्ने चिन्ता बढ्न थालेको बताएका छन् ।

ओशो तपोवनको रजत जयन्ती एवम् ओशो सम्बोधी दिवसको उपलक्ष्यमा भएकाे कार्यक्रममा नेम्वाङले भने, “अहिले धेरै संयमता, धैर्य र एकताको आवश्यक्ता बढेर गएको महसुस मैले गरेको छु, यसका लागि ध्यान र योग नै माध्यम हो भन्ने निष्कर्षमा म पुगेको छु ।”

भारतीय राजदूत रञ्जित रेले शान्ति, स्थायित्व, समृद्धि र आनन्दका लागि ध्यान र योगको अभ्यास गर्दा फाइदा पुग्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>