समाचारमंगलबार, चैत्र १०, २०७१

न्यूजिल्याण्ड पहिलाे पटक विश्वकप क्रिकेटको फाइनलमा

हिमालखबर

209411.3दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलाे पटक न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

न्यूजिल्याण्डले अफ्रिकालाई चार विकेटले पराजित गरेकाे छ । दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई दिएकाे २९८ रनको चुनौती एक बल बाँकी रहँदा भेटाएकाे थियाे ।

पानी परेपछि ४३ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै २८१ रन बनाएपछि डीएल मेथोडका आधारमा २९८ रनको चुनौती दिएको थियाे।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>