समाचारबिहीबार, चैत्र १२, २०७१
विश्वकप क्रिकेटः अष्ट्रेलियाद्वारा भारतलाई ३२९ रनको चुनौती
विश्वकप क्रिकेटको सेमी फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ३२९ रनको चुनौती दिएको छ ।
सात विकेट गुमाउँदै अष्ट्रेलियाले ३२८ रन बनाएको छ । विश्वकपको फाइनलमा न्युजिल्याण्ड पुगिसकेको छ ।
