समाचारबिहीबार, चैत्र १२, २०७१

हतियार बाेक्ने एमाअाेवादी मानसिकता बदलिएनः अाचार्य

हिमालखबर

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले एमाअाेवादीले हतियार छाेडेपनि हतियारकाे मानसिकता नछाेडेकाे बताएका छन् ।

धरानमा अायाेजित एक कार्यक्रममा मन्त्री अाचार्यले भने, “हतियारकाे व्यवस्थापन मात्रै भन्दा पनि एमाअाेवादीकाे हतिायर बाेक्ने मानसिकताकै अन्त्य हुनुपर्छ । जुन अहिलेसम्म भएकाे छैन ।”

उनले एमाअाेावादीलाई अान्दाेलन छाेडेर सहमतिमा अाउन अाग्रह गरे । मन्त्री अाचार्यले एक बर्षमा १२ सशस्त्र समूहसँग वार्ता भएकाे बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>