समाचारसोमबार, चैत्र २३, २०७१

एमाले नेता रामनाथ ढकालकाे अन्त्येष्टी

हिमालखबर

तस्वीरहरुः गाेपेन राई/अानन्दराम डंगाेल

उपचारका क्रममा निधन भएका नेकपा एमालेका पाेलिट्ब्युराे सदस्य रामनाथ ढकालकाे अन्त्येष्टी गरिएकाे छ ।

विहान ८ बजेदेखि पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएकाे ढकालकाे पार्थिव शरीरलाई पशुपति अार्यघाटमा अन्त्येष्टी गरिएकाे छ ।

लुम्बनी इन्चार्ज ढकाल अनेरास्ववियुका पूर्व अध्यक्ष, राज्य व्यवस्था समितिका पूर्व सभापति एवम् पूर्व सा‌ंसद् हुन् । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता, विभिन्न पार्टीका नेताहरु तथा सर्वसाधरण बल्खु पुगेका थिए ।

ढकालकाे निधनप्रति एमालेले तीनदिन देशभर पार्टी झण्डा अाधा झुकाउने निर्णय गरेकाे छ ।

IMG_9677 IMG_9680 IMG_9686 IMG_9689 IMG_9731 IMG_9735 IMG_9751 IMG_9762 IMG_9765 IMG_9804 IMG_9824 IMG_9828 IMG_9839 IMG_9840 IMG_9848 IMG_9866 IMG_9872 IMG_9878 IMG_9883 IMG_9888 unnamed

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>