समाचारमंगलबार, चैत्र २४, २०७१

बाबुरामले लेखे, ‘अामहड्ताल बेठीक हाेइन’

हिमालखबर

नेपाल बन्दकाे अाह्वान गरेर देश ठप्प बनाएकाे एमाअाेवादीका उपाध्यक्ष बाबुराम भट्टराईले अामहड्ताल बेठीक नभएकाे बताएका छन् ।

भट्टराईले बन्दबाट सर्वसाधरणले सास्ती खेप्नु परिरहेकाे बेला सामाजिक सञ्जालमार्फत अामहड्ताल बेठीक नभएकाे उल्लेख गरेका छन् ।

उनले २०४६ र ०६२ मा पनि २४ चैतबाट हड्ताल भएकाे भन्दै अहिलेकाे हड्ताल बेठीक नभएकाे उल्लेख गरेका छन् ।

sssa

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>