समाचारबिहीबार, कार्तिक १६, २०६९

“काठमाण्डौं लिटरेरी जात्रा २०१२” स्थगित

हिमालखबर

७  मङ्सिर देखि देशमा राजनीतिक अस्थिरता बढ्न सक्ने र जात्रामा सहभागी हुने अन्तर्राष्ट्रीय लेखकहरुको यात्रा प्रभावित हुनसक्ने भन्दै अर्को वर्षसम्मका लागि जात्रा स्थगित गरिएको आयोजकले जनाएको छ ।

पूर्ण तयारी हुँदाहुँदै पनि जात्रा स्थगन गर्नु पर्दा दुख लागेको भन्दै सन् २०१३ को मध्य तीर जात्राको नयाँ मिति तोकिने जात्राका अध्यक्ष सुजीब शाक्यले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>